वाणिज्य बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग
डोटी । राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमणको अवस्था डोटी जिल्लामा पनि बढिरहेको समयमा स्वास्थ्य सतर्कता अपनाउन सहयोग पुगोस् भन्ने...