काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस