२५ फाल्गुन २०८०, शुक्रबार
शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न छ वटा चार्टर्ड फ्लाइट
काठमाडौँ । महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट छ वटा चार्टर्ड फ्लाइट भएको छ । चाटर फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दूरदर्शन गरेका छन्। श्री...