जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने श्रेष्ठले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस