एमालेको सचिवालय बैठक बस्दै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमालेको सचिवालय बैठक बस्दै


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ ।  नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा अहिले बिहान ९ बजे बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूबारे छलफल गर्ने तयारी छ । सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस