मेरो जिम्मेवारी अझ बढेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जिम्मेवारी अझै बढेको बताएका छन्। संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै ‘प्रचण्ड’ले सो प्रतिक्रिया दिएका हुन् बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी...