काँग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्यो : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन गर्नु परेको ब्रिफिङ पार्टीको स्थायी समिति बैठकमा गरेका छन् । शुक्रबार बसेको...