मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार साँझ पाँच बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बतायो । बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी भएकाे छ ।

सुन तस्करी प्रकरणमा आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा लगायत उच्च सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस