‘सुरक्षित कारोबार विधेयक-२०८०’ राष्ट्रिय सभामा पेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 ‘सुरक्षित कारोबार विधेयक-२०८०’ राष्ट्रिय सभामा पेस


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक-२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् । 

बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस