आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने सरकारको निर्णय


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस