मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक जारी


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी भएको छ ।

सुन तस्करी प्रकरणमा आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा लगायत उच्च सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस