शोक प्रस्ताव पारित गर्दै भोलीसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलीसम्मका लागि बैठक स्थगित...