शोक प्रस्ताव पारित गर्दै भोलीसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शोक प्रस्ताव पारित गर्दै भोलीसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलीसम्मका लागि बैठक स्थगित भएको हो।

साठी वर्षीय सांसद अन्सारीको उपचारका क्रममा  आइतबार असमायकि निधन भएको हो। बैठकले निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस