लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने चार जना पक्राउ
काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक...