संसदीय छानबिनको मागबाट पछि नहट्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका...