‘नगरोन्मुख गाउँको पूर्वाधार विकास पहिलो प्राथमिकता’
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थान लगायत...