लुम्बिनी प्रदेशसभाबाट पदमुक्त भएका ४ मन्त्रीले गरे सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुमाथि गरेको कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । जनता समाजवादी पार्टीबाट निष्काशनमा...