२४ घण्टामा ७,३६८ जनामा संक्रमण, १४५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ७,३६८ जनामा संक्रमण, १४५ जनाको मृत्यु


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७,३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस