सिंहदरवारमा सीसीएमसीको बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा सीसीएमसीको बैठक सुरु


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । सिंहदरवारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे उपस्थितिमा बैठक बसेकाे हाे ।

कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस