गैर कानुनी सम्पत्ति आर्जन मुद्दामा अध्यागमनका नासुले पाए सफाइ
काठमाडौँ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका नायब सुब्बा ललित कुमार झाले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, शान्तिसिंह...