२४ घण्टामा २,६३४ जनामा संक्रमण, १,६६५ संक्रमणमुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा २,६३४ जनामा संक्रमण, १,६६५ संक्रमणमुक्त


२२ असार २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,६६५ संक्रमणमुक्त भएका छन् भने, १५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस