काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र


२२ असार २०७८, मंगलबार


काठमाडौँ। भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ ।

जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन कार्यालयले अनुरोध गरेको छ ।

यी हुन् खोप केन्द्रहरू

Tags :
प्रतिक्रिया दिनुहोस