१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा


प्रशासन संवाददाता

२२ असार २०७८, मंगलबार


काठमाडौँ । सरकारले १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

११ वटा कम्पनीलाई १ वर्ष सम्मका लागि र ४ वटा कम्पनीलाई २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखिएको हो ।

यी हुन् कालो सूचीमा राखिएका व्यवसायी र आपूर्तिकर्ता

 

Tags :
प्रतिक्रिया दिनुहोस