नासुको पदपूर्ति यथास्थितिमा राख्दै १५ दिन भित्र लिखित जवाफ दिन लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नायब सुब्बा(नासु)को पदपूर्ति यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । स्थानीय र प्रदेशमा समायोजन भएका नासुहरूले सङ्घमा नै समायोजन गर्नुपर्ने भन्दै दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ...