विश्व बैङ्क र मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित
काठमाडौँ । काँग्रेस नेता तथा सांसद गगन थापा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका...