विश्व बैङ्क र मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्व बैङ्क र मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । काँग्रेस नेता तथा सांसद गगन थापा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२१ देखि २०२३ सम्म रहनेछ । थापाले आफू निर्वाचित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन् ।

दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको नेता थापाले प्रतिक्रिया दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस