बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने
काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा .बाबुराम भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज (सोमबार) नहुने भएको छ । गत असोज १८ गते...