हरेक अङ्ग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरुआत गरेका छौँ : अधिवक्ता ढुंगाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हरेक अङ्ग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरुआत गरेका छौँ : अधिवक्ता ढुंगाना


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अङ्ग बिटुलिन थालेको भन्दै त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको बताएका छन् ।

यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको उनको भनाइ छ ।

‘यो शुद्धीकरण अभियान हो,’ अधिवक्ता ढुंगानाले भने, ‘न्यायालय मात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अङ्गहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरुआत न्यायालयबाट सुरु गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस