एकल इजलासमा सुनुवाइ थाले प्रधानन्यायाधीश जबराले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एकल इजलासमा सुनुवाइ थाले प्रधानन्यायाधीश जबराले


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अपरान्ह इजलासमा बसेका छन् ।

सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका छन् ।

अपरान्ह ३ बजे एकल इजलासमा पुगेका प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस