कार्यदलको संयोजकबाट रावलले दिएको राजीनामा पत्र सार्वजनिक (पत्रसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कार्यदलको संयोजकबाट रावलले दिएको राजीनामा पत्र सार्वजनिक (पत्रसहित)


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको दश बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट आफूले दिएको राजीनामा पत्र सार्वजनिक गरेका छन् ।

रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस