एनएसएल : ललितपुरको विजयी सुरुवात, बुटवल लुम्बिनी पराजित
काठमाडौँ । नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० ले हराएको हो। पहिलो हाफमै ललितपुरले दुई गोलको अग्रता बनाएको थियो। खेलको २६ औँ...