आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएको भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । काेहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरकाे खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस