तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउने पारस खड्काको दाबी
काठमाडौँ । नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् । यू-१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा...