नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् ।

उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् ।

शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस