लुम्बिनीविरुद्ध एपीएफ सात विकेटले विजयी
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ । बिहीबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको...