पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, आकाश त्रिपाठीले लिए कप्तानको विकेट « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, आकाश त्रिपाठीले लिए कप्तानको विकेट


१० माघ २०८०, बुधबार


काठमाडौँ । आइसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिएको छ। 

पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो । चौथो विकेट नेपालका बलर आकाश त्रिपाठीले लिएका हुन ।

यस अघि तीन विकेट आकाश चन्दले लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस