साफ यू-२० : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज(बिहीबार) आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ...