आसिफ र कुशलको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको लक्ष्य
काठमाडौँ । ओपनिङ ब्याटर आसिफ शेख र कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङप्रेरित नेपालले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेविरुद्ध २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बाब्वेको हरारेस्थित हरारे...