विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवात « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवात


३ असार २०८०, आइतबार


काठमाडौँ । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।

हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस