प्रदेश एक सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउने आर्थिक सचिवको प्रतिबद्धता
काठमाडौँ । प्रदेश एक सरकारका आर्थिक मामिला सचिवले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका नव नियुक्त सचिव दामोदर रेग्मीले पद बहाली...