ललिता निवासको जग्गा प्रकरणमा मुछिएका ५८ जनाको नाममा सूचना जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका ५८ जनाको नाममा सूचना जारी


प्रशासन विशेष ब्युरो

१८ भाद्र २०७६, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गासँग जोडिएका सबैलाई छानबिनको दायारमा ल्याउँदै थप ५८ जनाको सूची प्रकाशित गरेको छ ।

जसमध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरुको विवरण खुलाइएको छैन।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस