प्रादेशिक प्रशासनको सिंहावलोकन
कर्णालीवासीहरुले फाल्गुण १२ गतेबाट प्रादेशिक स्वायत्त ईलाकाको नामाकरण गरी सिंहदरबारको हुकुम–प्रमाङ्गीको अत्यासिलो र क्षेत्रीय प्रभुत्ववादको सिहिरेटोबाट मुक्त भई प्रादेशिक प्राधिकार प्राप्त गरिसकेका छन् । बिद्रोहात्मक ढंगले शान्तिकारी नेपालीहरुले सुबिनीत हुँदै...