१२ कार्तिक २०७८, शुक्रबार
मध्य भोटेकोशीको आइपीओ आज बाँडफाँट हुने
काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज (शुक्रबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । आइपीओ बिक्री...