सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । स्थानीय बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँमा स्थिर छ भने चाँदीको भाउ तोलाको १२ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार चाँदीको भाउ तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस