निजामती पुरस्कारका लागि कर्मचारीको नाम पठाउन सूचना जारी
काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट...