प्रशासन बहस « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रशासन बहस


३० असार २०७८, बुधबार


काठमाडौँ । नेपालको पहिलो व्यावसायिक प्रशासनिक अनलाइन न्युज पोर्टल प्रशासन डटकमले सार्वजनिक प्रशासनका विविध आयामहरूमा केन्द्रित रही ‘प्रशासन बहस’ सञ्चालन गर्ने भएको छ ।

साउन पहिलो सातादेखि सुरु हुने उक्त बहस पहिलो चरणमा अन्तर्वार्तामूलक र विशेष गरी लोक सेवा परीक्षा केन्द्रित रहनेछ । पूर्वप्रशासकहरुसँगको अन्तर्वार्ता उपसचिव र सहसचिवसँग सम्बन्धित हुने छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस