पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको...