प्रदेश सरकारद्वारा विशिष्ट योगदान पुर्‍याउनेलाई सम्मान तथा पदक सिफारिस « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रदेश सरकारद्वारा विशिष्ट योगदान पुर्‍याउनेलाई सम्मान तथा पदक सिफारिस


१५ जेष्ठ २०७९, आइतबार


हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश स्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पदक सिफारिस गरेको छ ।

प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ को दफा ७ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ को दफा ३ बमोजिम प्रदेश स्तरमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सोही ऐनको दफा ९ अनुसार सम्मान तथा पदकका लागि प्रदेश सरकार मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस