सार्वजनिक पदधारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सार्वजनिक पदधारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।

बजेट मार्फत रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न भन्दै सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरूलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।

सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउनेसमेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस