नमुना मस्यौदा केन्द्रमैः कानुन बनाउने अधिकार पाए पनि संरचना नहुँदा प्रदेशकै आग्रहमा नमुना कानुन बनाइँदै
काठमाडौँ । प्रदेश सरकार सञ्चालनमा सहजीकरण गर्न संघीय सरकारले ‘नमुना’ कानुन मस्यौदा सुरु गरेको छ । प्रदेशसभालाई नै आफ्नो कानुन बनाउने अधिकार रहे पनि तत्काललाई त्यसको तयारी र मस्यौदा गर्ने संरचना...